Arambha Technology

तपाइ के चाहनुहुन्छ ?


हाम्रा सेवा सुविधाहरूः

Go for Shopping
Go for Web Service
Go for Logo/Graphic Design
Go for English Typing
Go for English Typing
Go for Online Support
Area,Date,Time,Temperature etc. Conversion
Go for Feedback

कम्प्युटर र त्यस सम्बन्धी बिबिध जानकारी दिने एवम् कम्प्युटर सँग सम्बन्धीत बिबिध सेवाहरू प्रदान गर्ने उद्देश्यले याे वेवसाइटकाे शुरूवात गरिएकाे हाे । यस वेबसाइटमा यहाहरूले सःशुल्क एवम् निःशुल्क रूपमा बिबिध सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ । यहाहरूले यस वेवसाइटबाट बढी भन्दा भढी सुचना तथा प्रबिधि क्षेत्रसँग सम्बन्धीत बिबिध जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ । हामी आशा गर्छाै, यहाहरूलाइ याे वेबसाइटमा भएका बिषयवस्तुहरू मन पर्नेछन् । कुनै पनि कार्य गर्दा त्यसमा पनि कमी कमजाेरीहरू हुने कुरालाइ स्वीकार गर्दै हामी यहाहरूबाट उचित सल्लाह एवम् सुझावकाे पनि अपेक्षा गर्दछाै । हामी यहाहरूकाे सल्लाह एवम् सुझावकाे उच्च मुल्यांकन गर्दै साेही अनुरूपकाे परिमार्जन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्दछाै । सल्लाह/सुझाव एवम् बिस्तृत जानकारीकाे लागि arambhatechnology@gmail.com मा इमेल गर्नुहाेला अथवा अनलाइनमा च्याटमा जाेडिनुहाेला । धन्यवाद ।

[नाेटः बिबरणहरू सही नभएकाे खण्डमा यहाहरूमा सेवा दिन असमर्थ हुनेछाै ।]

मुख्य पृष्ठमा फर्किनुहाेस्